News

हे भगवान नेपालमा के हुदैछ नेपालमा कोरोनाबाट नवौँ व्यक्तिको मृत्यु

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको कोरोना पोजेटिभ देखिएको छ।७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।नारायणी मेडिकल कलेजका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको सेतोपाटीलाई जानकारी दिए’शंकास्पद लक्षण देखिएका उनको

स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,’ उनले भने।ती वृद्धमा मृगौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए।’उहाँ मृगौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आ पोजेटिभ आएको छ,’ उनले भने। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७, ११:१०:००

 

 

 

 

यो पनि पद्नुहोस

बैतडी : बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासँगै क्वारेन्टाइनमा रहेका थप चारजनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ वर्षीया सुनिता लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । यस्तै मृतक महिलाका श्रीमान र १८ महिने बच्चा तथा अन्य दुईजनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ।

क्वारेन्टाइनमा मंगलबार मृत्यु भएकी महिलासहित उनको सम्पर्कमा रहेका थप चारजनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो।

मृतक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनको शवलाई दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

 

 

यो पनि पद्नुहोस

रुकुम – जाजरकोट अन्तरजातिय प्रेम र बिवाहा जुन नबराज बिकको लागि प्रेम नै मृत्यु उपहार बन्यो । उनी मात्र होईन उनका ५ जना साथीहरु समेत उनी सगै भेरी नदिमा लास बनेर बगे । यो घटनाले नेपालको दलित हत्याकाण्ड एउटा नरसंहार बनेको छ ।जात कै कारण एउटा दलित युवाले मृत्युको फासीमा रेटिनु पर्ने यो घटनाको बिरोधमा यति बेला देशै भरिका आन्दोलनकारी आन्दोलनमा उत्रिएका छन् । सामाजिक संजाल समेत भरिएको छ । यस्तैमा नायिका रेखा थापाले नबराज बिकको प्रेमीका भनिएकी सुस्मा मल्लको चरित्र हत्या भएको भन्दै लेखे पछि उनका फ्यानहरुले समेत चर्को आलोचना गरेका छन् प्राय कमेन्ट रेखालाइ गाली गर्न नै खर्चेका छन् । सरु सुनारले सदियौ देखि आफुहरु अछुत र दलित नारी भएर बाच्नुको पिडा पोख्दै रेखालाइ प्रती प्रस्न गरेकी छिन

रेखा थापाको स्टाटस

रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

.. सरु सुनारको स्टाटस

रेखा जि तपाईंको एक्टिङ र धेरै फिलिमहरुको म फ्यान नै हो तर आज म पनि एउटा नारी भएको हिसाबले म यो कुरा महसुस गर्न सक्छु कि अहिले सुस्मा मल्ललाई के बितेको छ भन्ने । धेरै दिदिबहिनी जुन दलित केटासग पहिला प्रेम गर्छन् , भागेर बिवाहा गर्छन् परिवारले फर्काउन गए पछि फेरि त्यही आमाबाउको कुरा सुनी आफ्नो प्रेमी , दलित केटालाई मलाई फकाएर भगाएको बलात्कार गर्यो भनी झुटो मुद्दा लगाउछ्न आज तपाईंले दलित केटासग प्रेम गर्ने हिम्मत राख्ने छोरीको कुरा गर्दा , समाज र परिवारमा बर्जित प्रेम एउटा दलित केटाले उच्च जातकी केटि सुस्मा सग राजिखुसीमा बिवाहा गर्न आउदा यसरी भेरी नदिमा लास बनी बग्नु पर्यो उसको प्रेम अनि सपना सबै भेरी नदिमा बगेको कुरा तपाईंले उठाउन सक्नु भएन ? राजी खुसी राजीले सम्बन्ध राखी बिवाहा गर्नेले बाउ आमाले फकाए , रोए भन्दैमा बलात्कारको मुद्दा लगाइ जेल कोच्ने अधिकार कसले दिन्छ ? आज सुस्माको इज्जतको कुरा गर्दा ६ परिवारको आमाको काख रितिएको छ ? आज प्रेम गर्दा हत्या गर्ने , कसैको ज्यान लिने समाजको बारे तपाईं बोल्ने हिम्मत छैन ? के दलित युवाले गरेको प्रेमको उपहार मृत्यु हो ? तपाईं हामी जस्ता नारीले अछुत भएर , समाजमा भोगेको पीडा लेख्न सक्नुहुन्छ ? जन्मे देखि भोगेको अपमान तपाईं महसुस गर्न सक्नुहुन्छ ? हामी दलित भएर बाच्दाको पीडा , यो समाजले हामीलाई हाम्रो चरित्र जातकै कारण नङ्गाएको पीडा ? यहाँ चरीत्रको कुरा उठाउनु हुन्छ अनि ६ जनाको हत्याको कारण के हो ? यो बारे लेख्न सक्नु हुन्न ? किन कि तपाईंले यो महसुस गर्न सक्नु हुन्न अपमान र तिरस्कार भएर समाजमा बाच्नु को पीडा मात्र १ दिन एउटा दलित नारी भएर बाचेर हेर्नुस् अनि थाहा पाउनुहुनेछ सुस्मा मल्ल होइनन सरु सुनार जस्ता लाखौं नारीहरु आज समाजमा खुलेलाम उनिहरुको आत्मसम्मान , इज्जतको लिलामी भएको छ के सरु सुनार जस्तो लाखौ नारीको यी समाजले गरेको इज्जतको लिलामीको लागि तपाईं शब्द लेख्ने हिम्मत गर्नु हुन्छ ? अन्त्यमा तपाईंले बनाएको चलचित्रको काल्पनिक कथा र तपाईंले पर्दा भित्र गरेको अभिनय होईन रुकुम हत्याकान्ड समाजको तितो यथार्थ र वास्तविकता हो ।जुन अन्तरजातीय प्रेम गर्दा दलित युवा मारिनु पर्यो । चलचित्रका कथा र बास्तबिक जिबनको पीडा फरक पाटो हो धन्यवाद ।

 

 

 

 

 

 

 

 

 

 

 

बाँके । सोमबार बाँकेको अगैया नजिकै भएको सवारी दु’र्घटनामा दाङका एकै घरका तीन जनाको मृ’त्यु भएको छ । शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निवासी ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी २७ वर्षीया पत्नी सीता पुन र उनीहरुका १० वर्षका एक्ला छोरा हिमान्सु पुनको मृ’त्यु भएको हो । शान्तिनगर–३ का वडाध्यक्ष बु’द्धिराम तिवारीले पुनको वंश नै नाश हुने गरी भएको दुःखद घट’नाले गाउँ नै शो’कमा डु’बेको बताए ।

रो’जगारीको खो’जीको लागि डेढ वर्षअघि उनीहरु स–परिवार चन्दिगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतबार राति नेपालगञ्ज हुँदै दा’ङस्थित घर फर्किन लागेका थिए । तर, उनीहरु फर्किरहेको गाडी पूर्व’पश्चिम राजमार्ग अन्तरगत रा’प्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा रोकिराखेको ट्र’कसँग ठो’क्किन पुग्यो ।

ना५ख ५९९५ नम्बरको फो’र्स गा’डी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठो’क्किँदा चा’लक सहचालकसहित १२ जनाको मृ’त्यु भएको थियो । दु’र्घटनामा २० जना घा’इते भएका छन् । घा’इतेम’ध्ये पाँच ज’नाको अवस्था ग’म्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भार’तबाट आएकाहरुलाई नेपालगञ्जको सी’मा ना’का जमुनाहबाट ल्या’एर उक्त फो’र्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दु’र्घटनामा परेको थियो ।

यो सुन्दर परिवार प्रति सामाजिक सन्जालमा पोखियाका सब्द सापटी”
घन्टौं घ’न्टौंसम्मको यात्रा पारगरेर! जन्मभूमि पुग्न मात्रै 3घन्टाको दुरि रहेको यात्रामा।नेपालगन्ज देखि हिडेको बस बसमा सवार रहेको यो परिवार दा’ङ!पुग्न भन्दा अगाडी नै । अगैया बाट पुनः कहिले नफर्किने गरि नेपालगन्ज नै पुगे । भगवान पनि कति निर्दयी रहेछन् । ३३जना रहेको उक्त बस दुर्घ’टना मा ११जना घटनास्थल मै मृ’त्यु भइ २१ जना घाइते र १ जना उपचारको क्रममा नेपालगन्ज स्थित भेरी अञ्चल हस्पिटल मृ’त्यु भएको थियोे जसमध्य ।

बाँके जिल्लाको अगैया नजिकै भएको सवार बस दुर्घटनामा दाङ बासी पुर्णबहादुर् पुन को यो सुन्दर परिवार अपुर्ण भएको छ । कोरोना बाट!ज्यान जोगाउन नेपाल आइपुगेको यो परिवार । बिचबाटो मै सधैंका लागी जिबनको यात्रा पुर्णरुपमा रोकिएको छ ।अल्पविराम लागेको छ सबैको आत्मालाई शान्ति मिलोस । शो काकुल परिवार जनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस । बैकुण्ठ मा बास होस । हार्दिक क्ष्रादान्जली यो सुन्दर! परिवार प्रति” १,श्रीमान पुर्णबहादुर पुन ! २,श्रीमती सीता पुन ! ३,छोरा हिमान्सु पुन !

सबैको जानकारीको शेयर गर्नुहोस !!

 

 

 

यो पनि पद्नुहोस

काठमाडौं। रुकुममा आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको नि’र्मम ह’त्याको अनुसन्धान यतिबेला चलिरहेको छ। दलित भएर ठकुरी युवती संग प्रेम गरेकै कारण ह’त्या भएको बताईएको केसको यतिबेला अनुसन्धान भैरहेको छ। बाँकी नतिजा अनुसन्धान पछी थाह होला। तर यतिबेला सामाजिक संजालमा घट’नामा जोडिएकी सुष्मा मल्ललाई लिएर अनेक टिकाटिप्पणी भैरहेका छन्। उनको चरित्र ह’त्या गर्ने खालका कमेन्टहरु समेत आईरहेका छन्।

अनेकन टिप्पणी आइरहेका बेलामा अभिनेत्री रेखा थापाले कसैको पनि चरि’त्र ह’त्या गर्ने आधिकार कसैलाई नभएको भन्दै आ’क्रो’श व्यक्त गरेकी छिन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा घटनाका दो’षीलाई तुरुन्त कार’वाहीको माग गर्दै बालिकाको चरि’त्र ह’त्या नगर्न लेखेकी छिन्।

यस्तो छ रेखाको स्टाटस:

रुकुम घट’नाका दो’सी माथि कर्वा’ही र पी’डि’तलाई अबिलम्म्ब न्याय दियियोस । यस घ’टनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी चरि’त्र ह’त्या गर्ने खालका र नारी अस्मिताको ध’ज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पी’डित वर्ग माथि प्र’हा’र भयो भन्ने लाग्छ । एउटा दलित सँग प्रेम गर्ने सहास भएकी बालिकाको चरि’त्र ह’त्या गरेर न्याय हुन्छ त? दो’षिलाई कानुनी कार्वा’ही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बे’इज्यत गरेर न्याय पाउने हो र?

छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बि’द्रोह हुन्छ ? दो’षी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हि’न्सा र प्रता’डना दिएको कारण ति किशोरि नदिमा हा’म्फलेमा कस्ले जवाफ दिन्छ ? दलितलाई प्रेम गरेको स’ट्टा जसरी उस्को चरि’त्र ह’त्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पि’डन किन ? दो’षी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन ब’र्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन । तस्बिर-फाइल फोटो

Related Articles

Back to top button
Close