News

सुस्माको पेटको बच्चाबारे डरलाग्दो खुलासा, कस्ले गर्यो यस्तो


 

 

 

 

 

गोरखा : पहिलो पटक गोरखामा कोरोना संक्रमित फेला परेका छन् । शनिबा। गोरखाका १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पसर्न नारायणबाबु अर्यालले जानकारी दिए ।

संक्रमितहरु गण्डकी गाउँपालिका ९ जना र पालुङटार नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालयमा एक जना रहेको अर्याले बताए।

जसमध्ये भीमोदय आधाररभूत विद्यालय, खसटारको क्वारेन्टाइनमा बसेका ४ जना, रत्नेश्वर मावि दरबोङ, क्वारेन्टाइनका ४ जना र ज्ञानमार्ग मावि घ्याल्चोकमा रहेका १ जना छन्।

संक्रमितलाई सदरमुकाम बनाइएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको महामारी फोकल पसर्न अर्यालले जानकारी दिए। उनलका अनुसार संक्रमितहरु भारतबाट र काभ्रेबाट आएर क्वारेन्टाइनमा बसेका हुन्।

Related Articles

Back to top button
Close