News

यी पुरानो नोटको मुल्य अहिले लाख भन्दा पनि बढी छ ! सेयर गरौँ भएकाले EBAY मा बेचौं ! हेर्नुहोस पूरा बिवरण सहित

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ – गत जुन -०१ तारिक,२०२० सोमबारका दिन कुवेतको मिस्रफमा रहेको कुवेत सरकारले कोरोना भाइरस संक्रमितका लागि निर्माण गरिएको क्वारेन्टाइनको शौचालयमा लम्जुङका ४२ बर्षिय तेज गुरुङले झु’न्डिएर आ-त्मह-त्या गरेका छन। उनी कोरोना संक्रमित भएको कारण क्वारेन्टाइनमा थिए। उनको परिवार पनि कुवेतमै रहेको बुझिएको छ।

त्यसै गरि गत जुन-०४ तारिक,२०२ बिहिबारका दिन बाग्लुङ्की निर्मला थापा मगर(सुस्मा)को कुवेतको जिलिबमा हृ’दय’घातको कारण मृ-त्यु भएको छ। निर्मला घरेलु महिला कामदारका रुपमा काम गर्न आएकी र केही समय देखि अ’बैधानिक रुपमा काम गर्दै आएकी थिईन।

त्यस्तै दैलेखको गुरास गाउँपालिका वडा नम्बर-५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको पनि हृ’दय’घातको कारण मृ-त्यु भएको छ। चन्दको गत जुन-०५,२०२० शुक्रवारका दिन मृ-त्यु भएको हो। करिब १४ बर्ष देखि कुवेतमा कार्यरत राहदानी नं-०७६९०९०३का चन्द बहादुर मुगल रेस्टुरेन्टमा कार्यरत थिए।

नेपाली राजदूताबास कुवेतका अनुसार माथी उल्लेखित तिनै जनाको प्रारम्भिक जानकारी आएता पनि मृ-त्युका कारण सहितको पुर्ण जानकारी अझै दूतावासलाई आइसकेको छैन।

यसै बिच दुताबासको अभिलेख अनुसार उडान प्रतिबन्ध पछि कोरोना बाहेकको मृ-त्युका कारण १७ जना नेपालीहरुको मृ-त्यु भैसकेको छ भने उनिहरुको शब उडान प्रतिबन्धकै कारण नेपाल फर्काउन सकिएको छैन।

यसरी कुवेतमा यहि हप्ता मात्र ३ जना नेपालीहरुको मृ-त्यु भएको हो।

 

 

 

 

 

 

 

 

 

 

चितवन । कोरोनाको कम जोखिम भएका जिल्लामा जेठ २५ गतेवाट छोटो दुरीका सवारी साधन सञ्चालन हुने भएको छ । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारलाई यस्तो प्रस्ताव गरेको हो।समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम ससंक्रमित भएका जिल्लामा जेठ २५ गतेवाट यातायात साधन सञ्चालन गर्न प्रस्ताव गरेको छ । लामो समय देखिको लकडाउनका कारण सर्वसाधारणको जनजिवन प्रभावित भइरहेको बेलामा समितिले यस्तो प्रस्ताव ल्याएको हो।

कोरोनाको अत्याधिक जोखिम रहेका क्षेत्रमा मात्र लकडाउन कडा बनाइ कम जोखिम भएका क्षेत्रमा विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजानु पर्ने प्रस्ताव समितिले गरेको हो।समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट अर्को जिल्लामा जान नपाइने गरी सञ्चालन गर्न दिने प्रस्ताव गरेको हो । सवारी साधन चलाउँदा पनि सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने छ । कोरोना फैलने जोखिम हुने भएकाले यातायात साधनमा भिडभाड गर्न पाइने छैन।

यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव पनि समितिले गरेको छ । त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ।तर, कोरोना सं’क्रम’णको सयभन्दा बढी केसहरु भएका जिल्लामा भने लकडाउन यथावत राख्नुपर्ने समितिको ठहर छ । यो प्रस्ताव मन्त्रीपरिषदले पारीत गरेपछि मात्र लागू हुनेछ।

Post Views: 256

Related Articles

Back to top button
Close