आमालाई जिउँदै पु’र्ने छोरा पक्राउ, तीन दिनपछि उ’द्धार गर्दा आमा जिवितै
एजेन्सी,आफ्नो ७९ वर्षीया आमालाई जि’उँदै पु’रेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका छन् । आशिंक प’क्षघात भएकी महिलालाई तीन दिनपछि उ’द्धार जि’वितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।मा भनेर चिनाइएका ५८ वर्षीय पुरुषलाई आफ्नो आमाको ह’त्याको प्रयासमा मु’द्दा च’लाइएको प्रहरी अधिकारीले जनाकारी दिएका छन् ।गत मंगलबार ती व्यक्तिका पत्नीले माले आफ्नो आमालाई गाडामा हा’लेर लगेको र त्य’सपश्चात आमा घर न’फर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् ।
प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पु’रेको स्वीकार गरेपछि सो दिन उनको उ’द्धार गरिएको थियो ।‘प्रहरीले चि’हान ख’न्दा मा त्यहीँ उपस्थित थिए । आमालाई जि’उँदो पाउँदा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्,’ एक प्रहरी अधिकारीले भने ।द पेपर डट सीएनका अनुसार माको पिताको मृ’त्युपछि उनको आमाले दोस्रो विवाह गर्दै कान्छा छोरासँग जा’न्सु प्रान्तमा बस्न गएकी थिइन् । १२ वर्षीय मालाई भने काकासँग बस्न पठाइएको थियो ।आफ्नो पतिको मृ’त्युपछि उनी केही वर्षअघि मात्र जि’ङवियानमा फर्किएका थिए ।
केही समय कान्छा छोरासँग बसेकी उनी स्वास्थ्यमा स’मस्या देखिन थालेपछि मासँग बस्न आएकी थिइन् ।प्रहरीका अनुसार उनी गत नोभेम्बरमा ओ’छ्यानमा नै थ’ला परेपछि मा उनीसँग रु’ष्ट बन्न थालेका थिए ।स्रोत : साउथ चाइना मोर्निङ पोष्ट