Entertainment

कृष्णले खुसी हुँदै भने ‘मलाई त छोरी मन पर्छ, तर भगवानले जे दिए पनि स्वीकार गर्छु’ (भिडियो हेर्नुस्)

रुपा र कृष्ण ओली प्रेरणा दिने जोडी हुन् । उनीहरुको आज विवाहको तेस्रो वर्ष पुरा भएको छ । उनीहरुको तिन वर्षको वैवाहिक जिवनमा नयाँ सदस्यको आगमन हुने नयाँ कुराको जानकारी दिँदै सबै दर्शकसंग खुसी पनि साटेका छन् ।शनिवार फेसवुकमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी रुपाले आफुहरुको विवाहको वार्षीक उत्सवलाई सामान्य तरिकाले मनाउने तयारी गरेको जनाएका छन् । एउटा केक काटेर विवाहको वार्षीक उत्सव मनाउन लागेको जनाएका छन् । आफुहरुको जिवनमा आएको त्यो निकै कहालीलाग्दो दिन कृष्णको दुर्घटनालाई आफ्नो जिवनवाट हटाउन चाहेको उनीहरुले बताएका छन् ।सुर्खेतमा आफ्नो आन्टिको घरमा बसिरहेका रुपमा र कृष्णले आफ्नो खुसीको बारेमा पनि बताएका छन् । उनीहरुले आफुहरुको जिवनमा एक जना नयाँ सदस्य पनि आउन लागेको जानकारी पनि गराएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

 

 

 

 

काठमाडौ – हालै सामाजिक संजालमा एक मन्दिरको तस्विर निकै भाइरल भएको छ । उक्त मन्दिरमा बषौ देखि सर्पले बास बस्दै आएको छ । यस भन्दिरमा पुजा गर्ने दिनहुँ भक्त जनको भिड लाग्छ । यो भन्दिर भारतको सालेमाबादमा रहेको छ । शिब मन्दिरले परिचित यो मन्दिरमा बर्षौ देखि सर्पहरु बसिरहेको भारतिय मिडियाले जनाएको छ ।

पुजा गर्ने आउने मानिसले सर्पलाई नागको स्वरुप भन्दै फलफुल चडाउने गर्दछन् । स्थानियकाने भनाइ अनुसार १५ वर्षदेखि शिब मन्दिरमा बस्दै आएको सर्पले दैनिक ५ घन्टा सम्म प्राथना गर्ने गर्छ ।

यस सर्पले प्राथना गरेको हेर्ने मानिसको भिड लाग्ने गर्दछ । दैनिक १० वजे आएर ३ वजेसम्म शिवलिंगसंगै बस्ने सर्पलाई त्यस ठाँउका स्थानियले नागको रुपमा पुजा गर्दै आएका छन् । मन्दिरमा १० वजे सर्प पसेपछि अन्य मानिस पुजा गर्ने पाइदैन

Related Articles

Back to top button
Close