News
मला’मी नपाउँदा साइकलमै राखेर आमालाई पुर्याए घा’ट, हेर्नुहोस् यस्तो दुःखद भि’डियो मला’मी नपाउँदा साइकलमै राखेर आमालाई पुर्याए घा’ट, हेर्नुहोस् यस्तो दुःखद भि’डियो समाचार June 7, 2020June 7, 2020adminLeave a Comment on मला’…..
संसार कति सम्म स्वा’र्थी र नि’ष्ठुरी छ भन्ने कुरा यी सरोजलाई सोध्नु होस्। छिमेकिहरु मला’मी बन्न तयार नहुँदा मृ’त आमालाई साइकलमा राखेर एक्लै अ’न्त्यष्टि गर्ने सरोजको कहानीले जो-कोहिलाई पनि भावुक बनाइदिन सक्छ।
१७ वर्षीय सरोज मृ’त आमाको श’व साइकलमा राखेर अन्त्यष्टिको लागि एक्लै रवाना भैरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ। छिमेकिहरुले सहयोग गर्न इन्कार गरेसँगै सरोजले श’व राखिएको साइकल ५ किलोमिटर खालीखुट्टा ठेले।५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर सरोजले एक्लै खा’ल्डो खने। त्यहि आमालाई पु’रेर अ’न्त्यष्टिको काम सकाए। यो भावुक घ’टना छिमेकि मुलुक भारतको रहेको छ। नयाँ पत्रिका दैनिकबाट भिडीयाे