News

१८ वर्षे देवरले भगाए २९ वर्षकी भाउजू, मेरा २ सन्तानको बिचल्ली भयो भन्दै मनिष रुँदै मिडियामा, खोले यस्ता रहस्य (भिडियो)

काठमाडौँ – पाल्पा डुम्रेका मनिष विक सुन पसलमा काम गर्छन् । उनकी २९ वर्षकी पत्निलाई उनकै १८ वर्षका मामाका छोराले भगाएको आरोप लगाएका छन् । हाल चितवनमा बस्दै आएका मनिष १४ वर्षदेखि सुन पसलमा कार्यरत छन् ।

एक छोरा र एक छोरीकी आमा मनिषकी पत्निलाई १८ वर्षको उमेरमा काकडभित्ताबाट विबाह गरेर ल्याएको भन्दै मनिष न्तरवार्तामा नै भक्कानिइरहेका छन् । उनले रुँदै भने छोराछोरीको भविष्य हेरेर बसम । यि साना नानीहरुको भविष्यका लागी भए पनि हामी मिल्नुको विकल्प छैन । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close