News

धादिङको त्रिपुरासुन्दरी क्वारेन्टिनमा बसेका ७ जनामा कोरोना पुष्टि काठमाडौं । धादिङमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको …

काठमाडौं । धादिङमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको क्वारेन्टिाइनमा बसेका सात जनामा कोेरोना भाइरस संक्रमण पुष्टि भएको सहायक जिल्ला प्रमुख अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु भारतका विभिन्न स्थानबाट आएका हुन् ।यसअघि पनि धादिङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Related Articles

Back to top button
Close