News

लकडाउनमा खानबस्न बोलाएर राखेकि ज्वाइँले नै सासुकाे यस्तो विभत्स ह’त्या गरेपछि…

मकवानपुर गढी गाउँपालीका १ फुलबारी गाउँमा आज बिहान दुख:द घट्ना घटेकाे छ । बर्षौंदेखि काठमाडौमा बसोबास गर्दै आएका छोरी ज्वाइँ कोरोनाको महामारी र महिनौंको लकडाउनले गर्दा गाउँ फर्किए ।छोरी ज्वाइँलाइ खाना बस्नमा गार्हो होला सम्झेर आमाले गाउकाे घरमै बोलाएर मिठो मसिनो खाएर भए पनि राखे । आमाकाे कोमल हृदयले बाँचे सँगै बाँचाैला र केहि कारण कोरोना महामारीमा परे संगै मरौला भन्न्रे सम्झेर बोलाएकी थिइन् ।तर ज्वाइ भनाउदो कुकुर नै यसरी काल बनेर आउछन्ले भनेर! यी पापी ज्वाइँले आज त्यही भगवान रूपि सासुआमाको धारिलो हतियार प्रहार गरेर हत्या गरेको खबर छ ।यस्तो पापी ज्वाइँले यसरी मरण नै लिएर आउँछन् भन्ने के थाहा बिचरी आमालाइ? यस घटनाले छिमेक लगायत सबैतिर सबैलाइ एकदम दुःखी बनाएकाे छ । आमाको स्वर्गमा बास होस् हार्दिक श्रद्धाञ्जली !!*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close