Health

आफ्नै बाबुको ग र्भ बोकेर छोरा जन्माउने १७ बर्षिया बालिकाको वास्तविकता यस्तो…

अविवाहित १७ बर्षिया छोरीले बच्चा जन्माएपछि आफ्नै बाबुको ग’र्भ बोकेको खुलासा भएको छ । बालिकाले शनिबार राति अस्पतालमा बालकलाई जन्म दिईन् । रामेछाप जिल्ला मन्थली घर भई बनेपा ७ मा डेरा गरी मजदुरी गरी बस्ने ४० बर्षिय गोकर्ण कामीले आफ्नै छोरीलाई गर्भ बोकाएको स्विकारेका छन् । उनी निर्माण क्षेत्रका मजदुर हुन् भने श्रीमती र छोरी होटल मजदुर हुन् । ९ महिनासम्म गर्भ लुकाएर राख्न सफल भएकी छोरीले अस्पतालमा कारवाही नगर्ने भए’मात्रै बताउने भने पछि प्रहरीले उनलाई कसैलाई केहि नहुने विश्वास दिलाएर बाबुको गर्भ भएको पत्ता लगाएको थियो । अबैद्य गर्भ बोकाई ज’र्बज’स्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै प’क्राउ गरेको छ । ‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘परिवारका अन्य सदस्यहरुको समेत ब्यवस्थापन गर्ने गरी प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।’शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्‍यायो । गुगलबाट साभार फाइल फोटो मात्र**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post navigation
Prev Post

Related Articles

Back to top button
Close