News

नेपालमा फेरी अर्का कोरोना संक्रमित मृत्यु

३० जेठ २०७७, काठमाडौं

शुक्रबार अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनी भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

स्वासप्रश्वासको समस्या देखिए पछि उनकाे मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गाैतमले जानकारी दिए ।

Related Articles

Back to top button
Close