News

नेपालमा कोरोनाको कारण थप एकजनाको मृ’त्यु , मृ’तकको सङ्ख्या १९ पुग्यो !

काठमाडौ, जेठ ३२ -गुल्मीमा कोरोना संकंमणबाट एक जनाकोे मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा २७ वर्षीय युवक रहेको छन् । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १९ पुगेको छ।

तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृ’त्यु भएको थियो । स्वास्थ्य संयोजक बोम अर्यालका अनुसार उक्त युवकको उपचारको क्रममा तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको बताइएको छ । भने स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ।

Related Articles

Back to top button
Close