News

जापानमा मिनी ट्रकको ठक्करबाट एक नेपाली चेलीको ज्यान गयो

टोकियो । जापानमा मिनी ट्रकको ठक्करबाट एक नेपाली चेलीको मृत्यु भएको छ।

जापानको योक्काईचीमा कामबाट फर्कने क्रममा आज बिहान ७ बजे (जापानी समय) मिनी ट्रकको ठक्करबाट एक नेपाली चेलीको मृत्यु भएको हो । घटनापश्चात अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो ।

नेपालमा पोखरा स्थायी घर भएकी उनी महिना अघि जापान आएकी हुन् । जापानमा उनी श्रीमानसँगै बस्दै आएकी थिईन् । घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ।

Related Articles

Back to top button
Close