News

चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आ’त्मह’त्या

बलिउडका चर्चित अभिनेता सुशान्त शिह राजपुतले आ’त्मह’त्या गरेका छन् | मुम्बई बान्द्रा स्थित निजि निवासमा झु’ण्डिएर आत्मह’त्या गरेको बताइएको छ |भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन सिंहले किन आ’त्मह’त्या गरे भन्ने बारेमा जानकारी आएको छैन । भारतीय सञ्चार माध्यमहरूका अनुसार डि’प्रेसनको उपचार गराइरहेका ३६ वर्षीय सुशान्त आफ्नै घरमा झु’ण्डिएको अवस्थामा भेटिएका थिए ।भारतको बिहारमा जन्मिएका राजपुतले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपीक मूभी एमएस धोनीमा लिड रोलमा अभिनय गरेका छन् । जिन निकै रुचाइएको थिए । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close