News

जाजरकोट घ,टनामा प्र,हरीले गर्यो ३४ जना विरु,द्ध जन्म कै,दको मु,द्दा दायर

रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको ह,त्या भएको घ,टनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मु,द्दा हालेको छ।

म,हान्यायाधीवक्ता कार्यालयका प्र,वक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रु,रतापूर्वक ह,त्या गरेको, बाँकीलाई घा,इते बनाएको र जातीय छु,वाछुत गरेको भन्दै तीन वटा कसुरमा मु,द्दा दर्ता भएको छ।

प्रह,रीले जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई ह,त्या गरेर भेरीमा फालिएको नि,ष्कर्ष निकालेको छ।

कार्यालयले अभि,युक्तहरूलाई आ,जन्म कैदको माग गरेको प्रवक्ता रेग्मीले बताए।३४ अभियु,क्तमध्ये २९ जनालाई प्रहरीले प,क्राउ गरिसकेको छ भने ५ जना फरार छन्।

नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।

प्रह,रीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना ना,बालक छन्। नाबा,लकको हकमा आधा सजाय हुन्छ।

Related Articles

Back to top button
Close