News

हिजो गएको पहिरो मा ९ जाना को परिवार हराएको छ|

हाम्रो नेपाली सामाजहरुले सामाजिक संजाल लाई कुन चाहिँ तरिका ले प्रयोग गर्छन म छ्क्कै पर्छु ! धेरै भन्दा धेरै काम नै नदिने आफ्नोलाई भन्दा अरुलाई, अर्काकोलाई प्राईबेसी,महत्त्वपूर्ण दिएको देख्छु ! प्रसङ्ग : भारत आज १ जना नायकको मृत्यु भए छ अथवा सुसाईट गरे छ ! त्यो नायकको बारेमा सामाजिक संजाल देखि लिएर ग्रुप भरी भाईरल भएको देख्छु कत्ती त नेपालको ठुल-ठुला सिने आर्टिस हरुले समेत सो नायक को बारेमा लम्बाई चौडाई हार्दिक समाबेदना पोस्ट प्रकट गरेको देख्छु । तर आजैको दिन नेपालको पर्बत जिल्लामा गएको पहिरोमा परेर २ घर पहिरोमा परि ९ जनाको परिवार हराएको छ । उक्त ९ जनामा ८ जना मृत्यु लास भेटी सकिएको छ बाकी १ जना अझै बेपत्ता छ, अब बुजुम कुन महत्त्वपूर्ण छ घटना के यो घटना सामाजिक संजाल र ग्रुपभरी सेयर पोस्ट भएको छ ? कसैले थाहा पाएको छ ? आफ्नो देशमा भएको घटना के त्यो ठुल-ठुला सिने आर्टिस हरुले उहाँहरुको बारेमा तेस्तो कुनै लम्बाई चौडाई हार्दिक समाबेदना पोस्ट प्रकट गरेका छन त ? खै कतै देखेको छुईन मैले तेस्तो । हामी सबैभन्दा पहिले आफू चिनुम र हाम्रोलाई चिनाउङ र अरुलाई चिनाउन जरुरत छ ।

Related Articles

Back to top button
Close