News

Breaking news नेपालमा फेरि कोरोना संक्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको हो ।

१३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले पुष्टि गरे ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए ।

Related Articles

Back to top button
Close