News

सबैले चि,न्नुहोस् : यी हुन् क्वा,रेन्टि,नमा महिलालाई सा,मूहिक बला,त्कार गर्ने अ,पराधी

अहिलेको यस महामारीको समयमा पनि बला,त्कारजस्तो जघन्य अ,पराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बला,त्कार गरेको अभियोगमा प,क्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रह,रीले जानकारी दिएको छ । यो बीचमा यस घट,नालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तो,डफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा वि,रोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप लगाएका छन् । लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारे,न्टाइन भंग गर, दो,षीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Related Articles

Back to top button
Close