News

चीनपछि पाकिस्तानले गर्यो भारतमाथि ह’मला…

काठमाडाैं : पाकिस्तानको जम्मू कश्मीरको पुच्छ क्षेत्रमा गो’ली बारीमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गो’लाबा’रीमा परी एकजना भारतीय सैनिक मा’रिएका छन् भने अन्य तीन सैनिक ग’म्भीर घा’इते भएको बताइएको छ ।

यसअघि शनिबार राति पाकिस्तानी सेनाले टेल क्षेत्रको नि’यन्त्रण रेखा (एलओसी) मा कुनै उ’त्तेजना बिना यु’द्धवि’रामको उ’ल्लंघन गर्दा तीन जना भारतीय सैनिक ग’म्भीर घा’इते भएका थिए । ती मध्ये एक जनाको उपचारको क्रममा आइतबार बिहान नि’धन भएको थियो ।

अहिले भारतद्वारा उक्त क्षेत्रमा उच्च स’तर्कता अप’नाइएकाे छ भने श्रीनगरको पहाडी बाटो बन्द गरीएकाे छ । घ’टनाबारे थप विवरणहरू आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Related Articles

Back to top button
Close