News

भा’रत’बाट आ’ए’का ने’पा’ली’ला’ई आ’फ्’नै गा’डी’मा क्’वा’रे’न्टा’इ’न’सम्’म पु’र्या’उ’ने भ’ट्ट’को को’रो’ना’ले लि’यो ज्’या’न

काठमाडौं । यातायात व्यवसायी पुष्करराज भट्टको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

सेती अस्पताल धनगढी अस्पतालको आइसीयूमा उपचारका क्रममा बुधबार साँझ ७ बजेर ५२ मिनेटमा भट्टको निधन भएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ वर्षका भट्टलाई शनिबार कोरोना पुष्टि भएको थियो ।

उनलाई निकै गाह्रो भएपछि एयरएम्बुलेस मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको थियो तर समयमा नपुग्दा उनले ज्यान गुमाउनु पर्यो ।

उनी पवनदुत यातायात प्रा.लिका उपाध्यक्ष समेत थिए । उनी भारतबाट आएका नेपालीहरुलाई सिमानादेखी क्वारेन्टिनसम्म पुर्याउने काममा खटिएका थिए ।

नेपाल यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाका अनुसार भट्ट् सुरु देखिनै सिमा क्षेत्रमा उद्धार कार्यमा खट्दै आएका थिए र सोही क्रममा संक्रमण भएको थियो ।

सिटौलाले उद्धार कार्यमा खटिने यातायात व्यवसायीलाई व्यक्तिगत सुरक्षाका सामग्री नहुँदा संक्रमणको जोखिम उच्च रहेको भन्दै व्यवसायीको स्वास्थ्य सुरक्षातर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन्

Related Articles

Back to top button
Close