News

नेपालमा आज सर्वाधिक कोरोना संक्रमित भेटिए, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज सर्वाधिक कोरोना संक्रमित फेला परका छन् । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएका हुन् । यो सँगै नेपालमा कुल ‌संक्रमितको संख्या ७८४८ पुगेको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने १,१८६ डिस्चार्ज पनि भैसकेका छन् ।

 

 

 

 

काठमाडौं।बिहे चलिरहेका बेला विवाद सृजना भएपछि म दि राको न शामा रहेका बेहुलाले रि सको झों कमा बेहुलीका भाइमाथि गाडी चढाइदिए । बेहुलीका ९ वर्षका भाइको घटनास्थलमै मृ त्यु भयो ।

अन्य केही घा इते भए । घटनापनि बेहुलासहित पूरै जन्ती फ रार भएका छन् । घटना भारतको उत्तर प्रदेशको फर्रुखाबादमा भएको हो । द फ्रि प्रेस जर्नलका अनुसार शमशाबाद थाना क्षेत्रको गोविन्दपुर असद उल्लाह गाउँमा बिहेका क्रममा नाश्ताको विषयमा विवाद भएको थियो ।

विवादपछि बेहुलाले म दिराको न शामा गाडि चलाइदिए । गाडीले कि चेर बेहुलीका भाइको मृ त्यु भयो । पुलिसले बेहुलाविरुद्ध मु द्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।

सोमबार यहाँका रामपालकी छोरीको बिहेमा नबाबगंजबाट जन्ती आएका थिए । विवाहमा मिठाइका विषयमा बेहुला पक्षले झगडा सुरु गरेका थिए । झगडा बढ्दै गएपछि बेहुला मनोज कुमारले मानिसहरुलाई हान्दै गाडी दौडाएका थिए । यस क्रममा बेहुलीका भाइ प्रान्सुको मृ त्यु भएको र अन्य ३ जना घाइते भएको बताइएको छ ।

Related Articles

Back to top button
Close