News

युगाण्डाका यि युवकले आफ्नो थर नै फेरेर नेपाली थर लेखे, भन्छन् नेपालीहरु मन पर्छन्, नेपाली केटीसँग विबाह गर्छु (भिडियो)

काठमाडौ, असार ४-अफ्रिकी मुलुक युगाण्डाका ब्लाजो राई फरर नेपाली बोलेको देख्दा सबै दंग पर्छन् । कालो वर्णका ब्लाजो दुबईमा ७ वर्षदेखि बसेका उनी राम्रोसँग नेपाली बोल्न सक्छन् । दुबईमा रहँदा नेपाली साथीहरुको संगतबाट उनले नेपाली भाषा सिकेका हुन् ।नेपाली भाषा र संस्कृतिमा विशेष रुची राख्ने ब्लाजो सम्भव भएसम्म नेपाली युवतीसँग नै विबाह गर्ने विचारमा छन् । नेपालीको थर राई आफ्नो नामको पछाडी राखेका उनका थुप्रै नेपाली साथीहरु छन् । उनका मिल्ने साथी हुन् यम थापा र सुमन राई ।अहिलेसम्म अविबाहित रहेका ब्लाजोका नेपाली केटी साथीहरु पनि छन् । नेपाली भाषा मात्रै नभएर नेपाली गीतहरु पनि सजिलै गाउन सक्ने ब्लाजोले नेपालीहरु निकै मन पर्ने बताए ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Related Articles

Back to top button
Close