News

१२ बर्षिय ब’ला*त्कृत छो’रीको व’यान : का’कालाई फाँ-सी नै दि’नुपर्ने हो”

वीरगञ्ज । जेठ ३२ गते बिहान खाना खान लागिरहेकी आफ्नी छोरीलाई ठोरीका एक अधबैंसेले घुम्न जाने भन्दै लिएर गए । आफ्नै बाबुसँग पनि घुम्न जान संकोच मान्नुपर्ने अवस्थामा रहेकी ती बा लिका भनेको नमान्दा कु’टाइ खानुपर्ने त्रासका कारण खाना खाइसकेर बाबुसँगै घरबाट निस्किइन् । लकडाउन र कोरोनाको महामारीको समयमा ती बाबु छोरी घुम्न नै कहाँ जान्थे र । त्यसैमाथि क’लुसित मानसिकताले गाँजेका बाबुले छोरीलाई जंगलभित्र जान प्रस्ताव गरे ।

छोरीले बाबुबाट हुने विगतको दुव्र्य’वहार सम्भिmएर जंगलभित्र जान इ’न्कार गरिन् । दानवी स्वभाव पलाएका बाबुले जबर’जस्ती हातमा समा’तेर चौरमा पुर्‍याए । नजिकै रहेको करमको रुख पछाडि हिँड भने । छो’रीले त्यहाँ जान पनि इन्कार गरिन् । उनले त्यहाँ पनि जबर’जस्ती गर्न थाले । त्यहीबेला छिमेकी मा’न्छे आएपछि उनले छोरीमाथि जबर’ज’स्ती गर्न पाएनन् । सो’ही दिन साँझ समेत फेरि घरमा सोही ह’र्कत देखाएपछि आफ्नो इ’ज्जत स’म्झिएर बाबुको दा’नवी स्व’भावको शि’कार हुँदै आ’एकी ती बा लिकाले नजिकैको ठू’लीआ’माकहाँ पुगेर आफ्नो पी’डा सुनाइन् ।

सबै गाउँले र प्रहरीको प्र’यासले ती अध’बैंसे असार १ गते प’क्राउ परे । यो पहिलोप’टक भएको दु’व्र्यवहार थिएन । आफ्नै छोरीमाथि वि’भिन्न ब’हानामा बोलाएर जबर’जस्ती गर्ने प्रयास गर्थे । कति पटक त दा’नवजस्ता बा’बुलाई प्र’तिकार गर्न नसकेर ती १२ वषर्ीया बा लिका आफ्नै बाबुबाट ब’ला’तत्कारको शि’कार समेत बनेको पी’डित बा लिका बताउँछिन् । मादक पदार्थ सेवन गरेर यस्तो ह’र्कत गर्ने ती अधबैं’सेको ९ वर्षअघि नै श्री’मतीले छा’डेर गएकी थिइन् । उनी रोजगारीको लागि विदेशबाट माघमा मात्रै फर्किएका हुन् ।

पी’डित बा लिकाका अनुसार विदेशबाट आएको एक सातासम्म त उनीमाथि त्यस्तो कुनै ह’र्कत भएन । तर एक हप्तापछि पटक पटक शा’रीरिक र मा’नसिक शोषणको शि’कार बन्नु परेको बा लिका बताउँछिन् । ठूलीआमाको जाहेरी ३२ गतेको यो घटना पीडित बा लिकाको ठूलीआमासम्म पुगेपछि उनले प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानको लागि प्रहरी आया । प्रहरी अधिकारीहरू सुरुमा त आफूहरूलाई त्यस्तो पनि हुन्छ भन्नेमा विश्वास नै नभएको बताउँछन् ।

तर प्रहरीले अनुसन्धान गर्दै जाँदा बा लिकाले बाबुको सबै कर्तुत खोलिदिइन् । अहिले बा लिकाको ठूलीममीले जिल्ला प्रहरी कार्यालयमा देवरले छोरीलाई जर्बजस्ती करणी गरेको किटानी जाहेरी दिइसकेकी छन् । प्रहरीले बा लिकाको स्वास्थ्य परीक्षण गर्नुको साथै बयान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रव’क्ता मनोजित कुँवरका अनुसार बुबाले आफूमाथि ब’ला*त्कार गरेको बयान ती बा लिकाले दिइसकेकी छन् । ‘जेठ ३२ गते त यौ’न दुव्र्यवहार नै गर्न खोजेको रहेछ ।’

डिएसपी कुँवरले भने ‘तर अनुसन्धान गर्दै जाँदा पहिले नै पटकपटक जबर’जस्ती करणी गरिसकेको खुल्न आएको छ ।’ जबर’जस्ती करणी मुद्दामा प्रहरीले उनीवि’रुद्ध पर्सा जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उप’रीक्षक गंगा पन्तले आरोपीमाथि छानबिन चलिरहेको भन्दै क’रणी गरेको प्रमाणित भए कानुनअनुसार कारबाही गरिने बताइन् । ‘बा लिकाको स्वास्थ्य परीक्षण गराइसकेका छौं, रिपोर्ट आउन बाँकी छ ।’ उनले भनिन् ‘

ठूलीआमाले जबर’जस्ती करणी मुद्दा दर्ता गराएकी छन् । थप अनुसन्धान भइरहेको छ । उनी विरुद्ध कानुन अनुसार का’रबाही हुन्छ ।’ काउन्सिलिङ गर्न भनिसकेको बताउँदै उनले आवश्यक परे बा लिकालाई राख्ने र पढाउने बन्दोबस्त मिलाउन पनि पहल गरिरहेको उनले बताइन् । पी’डितको वयान : म १२ वर्षकी भएँ । कक्षा ६ मा पढ्छु । म कक्षामा सेकेन्ड भएकी विद्यार्थी हँ । भविश्यमा डाक्टर बन्छु भन्ने सोच छ । बाबा तीन वर्ष विदेश बसेर माघ १ गते घर आउनुभएको हो ।

म ममीसँग बस्थेँ । विदेश जानेबेलामा ममीसँग बसेको मलाई घरमा ल्याएर बाबा विदेश जानुभयो । बाबा र ममी छुट्टएिको ९ वर्ष भइसक्यो । ठूलीममीसँग बस्ने गरेकी थिएँ । विदेशबाट बाबाले पैसा पठाएपछि बाबाले विदेश जाँदा लिएको ऋण तिरेर अर्को घर बनायौं । गत साउनदेखि हामी ठूलीममीसँग छुट्टएिर आफ्नै घरमा बस्न थालेका हौं ।

विदेश गएर नआउँदासम्म बाबामा यस्तो स्वभाव मैले देखेकी थिइनँ । बाबा राम्रो हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, पापी रहेछन् । विदेशबाट आएपछि पाँच दिनसम्म केही गरेनन् । त्यसपछि पटक पटक जर्बजस्ती गर्न थाले । म मान्दिन थिएँ । तर, धम्की दिन्थे । मारिदिन्छु, काटेर फालिदिन्छुसम्म भन्नुहुन्थ्यो । चारपटक त मसँग जबर’जस्ती शारीरिक सम्पर्क नै राखे । मम बाजे मकै गोड्न गएको बेलामा दिउँसै पनि मलाई ब’ला*त्कार गर्थे । एक पटक घुम्न जाऔं भनेर भ्युटावरमा लगेर पनि ब’ला*त्कार गरे ।

पछिल्लो पटक भात खान लागेको बेलामा हिँड छोरी घुम्न जाऔं भनेर लिएर गए । जंगलभित्र जाऔं छोरी भने । मैले किन भनेर सोध्दा एकछिन हिँड न भने । तर, मैले मानिनँ । जबर’जस्ती हातमा समातेर चौरमा लगे । त्यसपछि करमको रुख पछाडि हिँड भन्दै थिए । मैले फेरि मानिनँ । जबर’जस्ती गर्न लागेका थिए । खोई कुन दाइहरू आउनुभएको थियो । त्यसपछि मलाई त्यतिबेला छाडे । मैले बाबा म गएँ है भन्दा पनि झर्किएर जा न त तँलाई कसले रोकेको छ र भन्ने ?

बाबा उनीहरूसँग बोल्दै थिए । म भागेर ममबाजे भएको ठाउँमा आएँ । ममबाजेलाई सबै कुरा बताएँ । बाबा आउँदा बाजेले बत्ती बालेका थिए । साँझमा पनि ममाथि त्यस्तै हर्कत भयो । म मम बाजेकोमा गएँ । बाबाले मलाई त्यहाँ जान खोज्दा कुटपिट गर्न लागे । त्यसपछि म भागेर ठूलीममी कहाँ गएर उहाँलाई नै सबै कुरा सुनाएँ । विदेशबाट फर्किएपछि नै उनको व्यवहार ठिक थिएन । नचाहिने फिलिम देखाउने, छुन नहुने ठाउँमा छुने । पढ्न भनेर बोलाउने पढाउनुको साटो जबर’जस्ती गर्न लाग्ने ।

कसैलाई भन्छु भन्यो, ममबाजेलाई समेत काटेर फालिदिन्छु भनेर धम्की दिन्थे, के गर्नु ? मैले ठूलीममीलाई गएर कुरा सुनाएपछि बाबा नजिकै रहेको भ्युटावर भएको ठाउँमा गएर रक्सी आएर सुत्नुभएको रहेछ । ठूलीममीले गएर बाबालाई पिट्नुभयो । गाउँलेले समातेर ल्याएर कुटपिट पनि गरेर प्रहरीको जिम्मा लगाए । ममी साथमा भएको भए यस्तो हुन्न थियो होला भन्ने लाग्छ अहिले । पछिल्लो समय त बाबाले कतै घुम्न जाऔंभन्दा पनि त्रसित बन्न थालेकी थिएँ ।

१५ वर्ष जेल बसेर आयो भने निस्किएपछि अरूको छोरीलाई आँखा लगाउँछ । मेरो बाबुलाई फाँ सी नै दिनुपर्ने हो । तर नेपालमा फाँसीको सजाय नै छैन भन्छन् ।बा लिकाकीे ठूलीआमा भन्छिन् कानुन हातमा लिन हुन्न भनेर प्रहरीको जिम्मा लगाइदिएँ । देवरको बानी पहिलेदेखि नै खराब थियो । रक्सी खाएर श्रीमती पिट्ने । धेरै सहिन् । तीनजना बच्चा थिए । पछि माइत गइन्, त्यही अर्कोसँग विवाह गरेर उतै घर गरेर बसेकी छन् ।

सासू ससुरालगायत देवरकी छोरी मैले नै पालेकी थिएँ । तीन वर्ष अगाडि देवर साह्रै बिग्रेर हिँडे । र’क्सी नखाँदा ठिकै तर खाइसकेपछि सबैसँग निहुँ खोज्ने धाकधक्कु लगाउने झैझगडा गर्ने । यहाँ राख्नुभन्दा विदेश पठाइदियौं । खाडीमा गएपछि त सुधि्रएर आउलान् भन्ने थियो । ऋण गरेरै भए पनि साउदी पठायौं । तीन वर्ष बसेर गएको माघमा आएको हो । विदेश जाँदाको ऋण तिर्‍यो । पहिलाको बेचेर खाइसकेको थियो । घडेरी किनेर सासु ससुराले घर बनाए । ””

गत वर्ष साउनदेखि छोरी र सासूससुरा त्यही घरमा बसिरहेका थिए । देवर आएर एकै ठाउँमा बस्थे । छोरी जेठ ३२ गते दौडेर आएर अँगालो मारेर रुन थालिन् । मलाई बाबाले घुमाउन लैजाने भनेर जंगल लिएर गए, एकछिन तसँग केही काम छ भनेका थिए । म जाँदिनँ भनेपछि उसले हातमा समातेर फुटबल ग्राउण्डतिर लगेछ त्यहाँ करमको रुख पनि थियो । त्यहाँबाट फर्किएकी छोरीलाई घरसम्म पनि पछ्याउँदै आएर झगडा गरेको रहेछ । त्यसपछि दौडेर म कहाँ आएकी रहिछेे ।

तँलाई कहिलेदेखि बाबाले यस्तो गर्छ त ? भनेर सोधेँ । विदेशबाट आएको पाँच दिनपछिबाट यस्तो गर्न सुरु गरेको भनिन् । तँलाई कोसिस मात्रै गरेको हो कि रेप नै गरेको हो त ? भनेर सोधेँ । ४ चोटिसम्म रेप नै गरेको उसले बताई । घरमा दुईवटा कोठा छ । मैले भने, त बाबासँगै सुत्थिस त ? हजुरआमालाई मम भन्छ, बाजे एउटा बेडमा बजु र उ सुत्ने गरेकी रहिछ । तर उसले पढ्नुपर्छ पढ्न आउ भनेर बोलाउने अनि नराम्रो फिल्म, भिडियो देखाउने, स्तन र गु’प्ताङ्गमा हा’तले च’लाएर उत्तेजनामा ल्याउने त्यसपछि रे’प गर्ने गरेको रहेछ । भ्यु टा’वरमा लगेर दिउँसै पनि यस्तो ह’र्कत गर्ने गरेको रहेछ ।

उनी भ’क्कानिँदै भन्छिन् ‘मैले पालेको बच्चा, अँगा’लोमा आएर त्यस्तो बताएपछि मलाई निकै पी’डा भयो । सासू ससुरासँग पारिवारिक का’रणले बोलचाल थिएन । तर पनि सिधै घर गएर सासू ससुरालाई का’न्छा खोई ? भनेर सोधेँ । उनीहरूले थाहा छैन भने । गाउँमा भट्टीतिर गएर खोजेँ, त्यसपछि भ्युटा वरमा गएँ । उ त म’ज्जाले त्यहाँ आनन्दले सुतिरहेको छ । गालै गालामा हानेँ, थुकेँ ।

अरू महिलाहरूको त प्रहरीमा केस लगिरहेको छु । तर, मेरै घरमा बाबुबाट छोरी सुरक्षित हुँ दैन भने अरू को सुरक्षित होला । त्यसपछि मैले पुलिस बोलाएँ । सबैले मा’रेर फ्याँ’क्नुपर्छ यस्तो अ’पराधीलाई भनेका थिए । मन पनि लागेको थियो । मा रेर फा ल्नुपर्ने व्यहोरा त्यसको थियो । तर, कानुन हातमा लिन हुन्न भनेर प्रहरीको जिम्मा लगाइदिएँ ।

Related Articles

Back to top button
Close