News

हार्डवेयरबाट नगद चोरी गरेर फरार रहेका व्यक्ति पक्राउ

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ धनेश्वर नजिकै रहेको तेण्डेल हार्डवेयर प्रालिबाट गत जेट २८ गते नगद चोरी गरेर फरार रहेको व्यक्ति पक्राउपछि बरामद गरिएको नगदसहित अन्य सामानहरु बिहीबार ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुहुँदै । तस्वीर ः पेमा लामा÷रासस

Related Articles

Back to top button
Close