News

राति सु’तेको बेला सर्पले टो’केर डेढ वर्षीय विशालको ज्या’न ग’यो , परिवारमा रु’वाबासी चल्यो

राति सु’तेको बेला सर्पले टो’केर डेढ वर्षीय विशालको ज्या’न ग’यो , परिवारमा रु’वाबासी चल्यो

 

बैतडी| बैतडीमा स’र्पले टो’केर एक डेढ वर्षीय बालकको ज्या’न ग’एको छ । ज्यान जा’नेमा मेलौली नगरपालिका–२ कर्पतका गोरखबहादुर चन्दका डेढ वर्षीय छोरा विशाल चन्द रहेका छन् ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार विशाललाई मंगलबार राति घरभित्र सु’तिरहेका अवस्थामा ओछ्यानमै स’र्पले टो’केको थियो । राति २ बजे बा’लकको दायाँहातमा ड’सेको र उ’पचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै ज्या’न ग’एको छ । बाललको मृ’त्यु पछि परिवार भा’वबि’ब्हल बनेको छ ।(फोटो:फाइल)

 

Related Articles

Back to top button
Close