News

ल हेर्नुस् त सबै ह त्यारा हरुले दिए यस्तो अच म्मै पार्ने बयान (भिडियो सहित)

जेठ १० गते ६ जनाको त्याभएको घटनामा जिल्ला सरकारीको वकिलकोकार्यालयले ३४जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ।महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइतेबनाएकोरजातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।प्रहरीले जेठ १० गतेसाँझ नवराज बिक र उनका ५ जना साथीहरूलाई ह त्या गरेर भेरीमा फालिएक निष्कर्ष निकालेको छ। कार्यालयले अभियुक्तहरूलाई आजन्मकैदको माग गरेको प्रवक्ता रेग्मीले बताए। ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्नवराजकी प्रेमिका र उनकी आमालाई म तियारको भूमिका खेलेको कसुर लगाइएको छ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close