विदेशमा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याउँदा , एयरपोर्टमा आफन्तको रुवाबासी
काठमाडौं / वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव आज शुक्रबार विभिन्न चार्टर जहाज मार्फत नेपाल ल्याइएको छ । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट २० युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।
कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइएको हो भने उनीहरुलाई कतार सरकार आफैले पठाएको हो ।’ निर्देशक श्रेष्ठका अनुसार ७ वटा शव काठमाडौं मै अन्त्येष्टि र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ ।
क–कसको शव आउँदैछ ?
कतारबाट
१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६.राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८.सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही
साउदीबाट
१.भैरब बहादुर बस्नेत
कुवेतबाट
१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा
युएईबाट
१.पेम्बा नुर्बु शेर्पा, सोलु