Video

नवराजकि प्रेमिका सुस्मालाई नाबालिका भनेर सजाए नदिने (हेर्नुहोस् भिडियो)

रुकुम घटनाः रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको त्याभएको घटनामा जिल्ला सरकारीको वकिलकोकार्यालयले ३४जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ।महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइतेबनाएकोरजातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

प्रहरीले जेठ १० गतेसाँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमाफालिएक निष्कर्ष निकालेको छ।कार्यालयले अभियुक्तहरूलाई आजन्मकैदको माग गरेको प्रवक्ता रेग्मीले बताए।३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्नवराजकी प्रेमि का र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ।

मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ ।

Related Articles

Back to top button
Close