News

भारी वर्षातका कारण सांसद रेशम चौधरी बसेको डिल्लीबजारस्थित सदरखोर कारागार भत्कियो

काठमाडौं-कारण काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारको बाहिरी क्षेत्रमा रहेको भवन भत्किएको छ । भारी वर्षातका कारण शुक्रबार राति ९ः३५ बजे उक्त भवन भत्किएको बताइएको छ । उक्त भवन भत्किएपनि कुनै पनि थुनुवा कैदीबन्दी भने भाग्न नपाएकाृ बताइएको छ । भबनमा ६ सय १२ जना कैही रहेका थिए ।

भीआईपी कैदी रहेका सो पूरानो भवनको गाह्रो भत्किएर विजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको जानकारी गराइएको छ ।विजुलीको ट्रान्समिटर पड्किएको कारण सो क्षेत्र अहिले अन्धकारमय बनेको छ । उक्त भवनमा भीआईपी कैदीहरु रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला, सांसद रेशम चौधरी रहेका थिए ।

Related Articles

Back to top button
Close