News

कञ्चनपुरमा आफ्नै फुपुकी ९ वर्षीया छोरीमाथि बला*त्कार

धनगढी । कञ्चनपुरमा आफ्नै फुपुकी छोरीमाथि बला*त्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका माथि बला*त्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल प*क्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको छ ।

Related Articles

Back to top button
Close