News

सुतेका बेलासमेत ‘मलाई न’मार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते

भेरी नगरपालिका–४ का सुदीप खड्काको शा’रीरिक चो’ट विस्तारै ठीक हुँदैछ । टा’उको, काँ’ध, हा’त, पिँडुला, ढाड सबैतिर चो’ट छ तर त्यो चो’ट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घट’नाको पी’डा र त्रा’सले सताइरहेको छ । कहिलेकाहीँ घट’ना सम्झेर उनी झस्किरहेका छन् ।भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्या’न जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घ’ट’नामा सुदीप घा’इते भएका थिए। उनीसहित १२ जनाले ब’ल्ल’त’ल्ल ज्या’न जो’गाउन सफल भए तर मर’णासन्न हुनेगरी पि’टिए । सुदीपलाई प्रहरीले उ’द्धार गरी मिसन अस्पताल लगेको थियो । त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घा’उ पूरा निको नभए पनि उनी त्रा’सकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घ’टना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उहाँलाई त्यही नवराज लगायतका साथीहरूले बचा’उ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close