Video
आ’खा फो’डे’को हा’त भ’री नि’लो डा’म ! द#र्द’ना’क ह,’त्या ! ब’हि’नि भ’न्छि’न !
हेटौंडा–४, गर्दोईमा घरमै मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या आशंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वीभत्स अवस्थामा भेटिएको सुस्मिताको शवको अनुसन्धान गर्ने क्रममा हत्या देखिन आएको छ। गत मंगलबार बिहान सुस्मिताको शव भान्छामा भेटिएको थियो। मृतक थापाको टाउकोमा गम्भीर चोट पुगेको घटनास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।