News

रसुवागढी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍यायो

काठमाडौं । वर्षासँगै आएको बाढीबाट रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । वर्षासँगै आइतबार बिहान भोटेकोसी नदीमा बाढी आउँदा जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
बाढीले रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइट र आयोजना स्थलमा जाने पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
यस्तै बाढीले गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुगेको बताइएको छ ।

Related Articles

Back to top button
Close