News

रुकुम अदालत अगाडि हत्यारालाइ कारर्बाइको माग गर्दै दर्शन

रुकुम पश्चिम जिल्ला अदालत अगाडि आइतबार पनि प्रदर्शन भएको छ। भित्र थुनछेक बहस चलिरहँदा दलित अधिकारकर्मीले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।

जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको सुनियोजित हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कारवाहीको माग गरी प्रदर्शन गर्दै आएका छन्।

आइतबार जिल्ला अदालतमा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ।

६ जनाको ज्यान गएको रुकुम चौरजहारीको सोती काण्डमा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ।

Related Articles

Back to top button
Close