News

जसपाका नेता भन्छन् – ‘अब भारतीयले हामीलाई छोरी दिँदैनन्, अब आन्दोलन गर्छौं’

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएपछि जनता समाजवादी पार्टीका नेताहरूले आपत्ति जनाएका छन्।

जनता समाजवादी पार्टीले यस विषयलाई लिएर आन्दोलन गर्ने चेतवानी दिएको छ। मधेशवादी नेताहरुले सरकारले भारतसँगको सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन्

Related Articles

Back to top button
Close