News

श्रीमतीलाई माइत छोडेर घर फर्किने क्रममा खोलाले बगाएर गौतमको मृ’त्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृ त्यु भएको छ ।मंगलबार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृ त फेला परेको हो । ससुरालीबाट फर्किएका राई बेलुका सम्म पनी घर नआएपछी स्थानीयबासीको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान मृ’त अवस्थामा फेला पारेको हो घ’टनाबारे जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोलीले का’नूनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सत र्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेशनं

५ का एक –दुई स्थान हरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।देशको धेरै जसो स्थानहरुमा
गए रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ ।(रासस)

Related Articles

Back to top button
Close