News

आज मंगलबार, कति शुभ छ तपाईको दिन ?

आज मिति २०७७ साल असार ९ गते मंगलबार । तदनुसार २३ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लाथ्व प्रमादी, उत्तरायण, ग्रीष्म आषाढ शुक्लपक्ष, द्वितीया, ११ः१५ बजे उप्रान्त तृतीया तिथि ।

आजको ग्रहफल

मेष
अनावश्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

वृष
काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।

मिथुन
राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।

कर्कट
धर्ममा मन जानेछ, विदेशबाट सहयोग आउनेछ ।

सिंह
अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।

कन्या
यात्रामो बाधा मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।

तुला
वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।

वृश्चिक
अध्ययनमा रुचि जानेछ, धनको चिन्ता बढ्नेछ ।

धनु
पारीवारिक चिन्ता थपिनेछ, घरायसी विवाद हुनेछ ।

मकर
योजना परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।

कुम्भ
बोलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।

मीन
मनोरन्जमा खर्च हुनेछ, परिवारको सुख मिल्नेछ।

Related Articles

Back to top button
Close