News

नेपालमा फेरि अर्को घट’ना, प्रेमिकाले बोलाएर गएका युवा जंगलमा यस्तो ड’रलाग्दो अव’स्थामा भेटिए (भिडियो)

सालीको घरमा बस्न गएका एक युवक मृत फेला परेका छन् । स्थानियले उनको स्वभाविक निधन नभएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेका छन् ।युवकको शव जंगलमा झु ण्डिएको अवस्थामा फेला परेको थियो ।यो दाङको घटना हो । रुकमको घटना सेलाउन नपाउँदै फेरी दाङमा अर्को घटना भएको छ । वजार जान्छु भनेर आन्टीको घरमा गएका उनी चार दिन सम्म पनि फेला परेनन् ।घर परिवारका सदस्यको मनमा शंका लाग्यो, यो युवतीकै कारण भएको हो । उनले कतै आफ्नो छोराको ज्यान लिए की भन्ने लाग्यो ।दाङका गुरु प्रसाद भण्डारीको घरमा यस्तो विपद आएको हो ।चार दिन पछि शव फेला परेपछि पुगेको प्रहरीले मुचुल्का नउठाई शव उठाएर लगेको र किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले उजुरी नलिएको युवकका बुवाको भनाई छ । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close