News

कोरोना महामारीका बीचमा ७.५ रेक्टर स्केलको शक्तिशाली भुकम्प ठूलो धक्का

काठमाडौं । कारोना महामारीका कारण ठूलो क्षति व्यहोरिरहेको मेक्सिकोमा आज विहान १०ः२९ बजे शक्तिशाली भुकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको जनाएका छन् । क्षतिको विवरण आउन बाँकी ।


नेपाली समय अनुसार केहीबेर अघि मात्रै गएको सो भुकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ । ११ किमी गहिरो भुकम्प दक्षिणी मेक्सिकोको ओजाका क्षेत्रमा गएको हो । शक्तशाली भुकम्पको झट्कापछि लाखौं मानिस घर बाहिर निस्केको रोयटर्सले जनाएको छ ।

Related Articles

Back to top button
Close