News

कोरोनाका त्रा’स बिच ड’रलाग्दो ब’म बि’स्फो’ट, दुई गोरखाली सै’निकसहित चार जनाको मृ’त्यु

असार पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा ब’म बि’स्फो’टनबाट दुई सैनिक सहित चार जनाको मृ’त्यु भएको छ ।स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रा’न्तिकारी सेना नामको वि’द्रोही समूहले ती बि’स्फो’टह’रुको जिम्मेवारी लिएको छ ।


एउटा बि’स्फो’टन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो । उक्त आ’क्रम’णमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्य सहित आठ जना अरु घाइते भएका थिए ।

अर्को बि’स्फो’टन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो । तेस्रो बि’स्फो’टन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्ष’ति पुगेको थिएन ।

यो पनि पढ्नुहोस :
यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शव नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट छ, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको सङ्घले जनाएको छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनका लागि सङ्घले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । (रासस)

Related Articles

Back to top button
Close