News

खुसीको खबर : कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण! सेयर गरौ

अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस सं’क्र’मि’त बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हि’स्सा गायब भएको पाइएको छ ।

भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो ।एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ ।अहिले भने कोरोनाभाइरस संक्रमणका केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो ।एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ ।अहिले भने कोरोनाभाइरस संक्रमणका केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन्

अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस सं’क्र’मि’त बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हि’स्सा गायब भएको पाइएको छ ।

भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो ।एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ ।अहिले भने कोरोनाभाइरस संक्रमणका केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

Related Articles

Back to top button
Close