News

२२ बर्षिय रबिना लामाको २ वटा मृगौलामा खराबी: सहयोगको लागि अपिल गर्दै

सिरहा : बिष्णुपुर- धनगडी मई १३ कुम्रहा डाडा घर भएीकि २२बर्षिय रबिना लामा हाल बिराटनगर Golden hospital मा जीवन र मुत्युको दोधारमा छिन।उनी २ वटा मृगौला खराब नामक रोग बाट ग्रसित छिन ।

जसको उपचारको लागि आफन्त ले या कोहि दया गरि मृगौला दान गर्ने छन्न भने ७/८ लाख नत्र सो भन्दा पनि बढी रकम लाग्ने Doctor को अनुमान छ।जुन रकम जुटाउन उनको परिवारलाई गारो र अफ्ट्यारो परेको छ । मध्य बर्गिय परिवार भएकि कारण उनी हामी हरु सामु सहयोगको अपिल गर्दै छिन । गरिबको घरमा जन्म लिएकी रुबिना लामा अहिले अध्येरनत गर्दै छिन ।

 

 

 

सुत्केरी गराउन आएकी चैनपुर नगरपालिका ४ कोक्साकी २८ वर्षीया रिमा तामाङको डाक्टरको लापरवाहीका कारण ज्यान गुमाउनु पर्यो । जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी गराउन गएकी रिमाले शल्यकृया गर्ने क्रममा डाक्टरले गल्ती गरे पछि उनी फर्किन सकिनन्।

जेठ १६ गते उनलाई खाँदबारी अस्पतालका डाक्टर भिम लामा र प्रदिप सिलवालले शल्यकृया गरी वच्चा निकाले पछि उनी थला परेकी थिइन। शल्यकृया पछि दुई दिनसम्म पिसाव रोकियो भन्दै ति डाक्टरले र खाँदबारी अस्पताल प्रशासनले धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेको छ। उनको आइतबार साँझ मृत्यु भएको उनका बुवा कृष्ण तामाङले बताए।

जिल्ला अस्पताल खाँदबारीले निक साइमन नामको संस्थालाई सुत्केरी गराउने र शल्यकृया गर्ने गरी ठेक्कामा जिम्मा दिएको छ। तर शल्यकृयामा सम्लग्न डाक्टरहरुले भने लापरवाही गरेर अनाहकमा ज्यान गुमाउनु पर्ने भएको छ। यो संस्था र डाक्टरले मेरो श्रीमती मात्र होइन सयौ महिलाको ज्यान लिन सक्ने भन्दै रिमाका श्रीमानले सरकारले कारवाही गर्नु माग गरेका छन्।

रिमाका पति नविन कार्कीले निक साइमन संस्थाले अन्य जिल्लामा पनि काम गर्दै आएको तर यो संस्था र डाक्टर प्रति छानविन गरी कारवाही गर्नु पर्ने र क्षतिपुर्ती दिनु पर्ने माग राखेका छन् । आमालाई गुमाउनु परे पनि बच्चाको भविश्व माथि यि डाक्टर र संस्थाले जिम्मा लिनु पर्छ कार्कीको माग छ। रिमा मादी नगरपालिका १ उम्लिङ्ग मा बिबाह गरी गएकी थिइन। डाक्टरले शल्याकृया गर्ने क्रममा भित्री अंगमा चोट पुर्याएका कारण सुत्केरीको मृत्यु भएको परिवारको भनाई छ।

Related Articles

Back to top button
Close