News

तीन हात र चार वटा खुट्टा भएको अनौठो बच्चा जन्मिएपछि हेर्ने मासिको भिड ! काठमाडौ, असार १०-Yes भारतमा अनौठौ बच्चाको जन्म भएको छ । २४ वर्षीया महिलाले तीनवटा हात र चारवटा खुट्टा भएको बच्चाको ज…..

काठमाडौ, असार १०-Yes भारतमा अनौठौ बच्चाको जन्म भएको छ । २४ वर्षीया महिलाले तीनवटा हात र चारवटा खुट्टा भएको बच्चाको जन्म दिएकी हुन् । उक्त बच्चाको जन्म भएपछि अस्पतालमा हेर्ने मानिसको भिड लागेको थियो । तिम्ल्याहा बच्चालाई जन्म दिएकी उनले दुईवटा हात र खुट्टा जोडिएको बच्चालाई जन्म दिएकी हुन् ।

हात र खुट्टा जोडिएकै कारण उक्त बच्चाको संख्या तीन रहेको भारतिय मिडियाले जनाएको छ । छोरा र छोरीलाई जन्म दिएकी उनको अबस्था भने सामान्य रहेको छ । महिलालाई बालिकाको शल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने डाक्कटरले सल्लाहा दिएका छन् । उनले बच्चा गर्भमा रहँदा डिकल जाँच नगरेका कारण जन्मेपछि मात्र तीनवटा बच्चा पेटमा थियो भन्ने पत्ता लागेको हो ।

Related Articles

Back to top button
Close