News

भक्तपुर पार्वतीको गोठमा भिषण आगलागी हुदा तीन गाई र एक बाच्छा मरे

काठमाडौ, असार ११- भक्तपुरमा एक गोठमा भिषण आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्।भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा राति पौने १२ बजे आगलागी हुदा तीन गाई र एक बाच्छा मरेका हुन् । उक्त महिलाले गोठमा कुडो पकाउने क्रममा आगो एक्कासी सल्किए पछि आगलागी भएको बताइएको छ ।

प्रहरीका अुनसार आगो आज बिहानै मात्रै स्थानीयले मिलेर निभाएका थिए । उक्त आगोबाट चार लाख ५० हजारको क्षति भएको बताइएको छ ।

Related Articles

Back to top button
Close