News

काठमाडौंमा श्रीमानले आफ्नै श्रीमतीको ग’र्दन छि’नाए ,मध्यरातमा चल्यो चि’त्कार [ भिडियो हेर्नुहोस ]

काठमाडौ,असार ११ । टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँले च’क्कु प्र’हार गरी श्रीम’तीको ह’त्या गरेका छन् । पछिल्लो समय श्रीमतीको काम मन नपराएका श्रीमान कृष्णहरि बानियाँले च’क्कु प्रहा’र गरी श्रीमती सरिना खड्का बानियाँको ह’त्या गरेका हुन।

श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । श्रीमान भने व्यापार गर्थे। बेलाबेला घरमा झैं–झगडा भइरहने उनीहरुको बुधबार राति भने झगडाले उ’ग्र’रुप लियो। मादक पदार्थ सेवन गरेका कृष्णहरिले आवेशमा सरिनालाई च’क्कु प्र’हार गरे । सरिनाको घ’टनास्थलमै मृ’त्यु भयो
<iframe width=”331″ height=”186″ src=”https://www.youtube.com/embed/OMWx5Ft3NKA” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Related Articles

Back to top button
Close