News

कोरोना COVID-19 महामारीका बीचमा मेक्सिकोमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ

दुःखद समाचार:?
कोरोना COVID-19 महामारीका बीचमा मेक्सिकोमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। उक्त भूकम्पमा ठूलो धनजन तथा मानवीय क्षति भएको जानकारी आएको छ ।हामि नेपालीलाई पनि 2072 मा येस्तै ठुलो क्षति भोग्नुपरेको थियो | त्यो दिन सम्झिँदा अजै पनि दुःखको आँसु आउँछ | घरविहिन, दुखि, गरिब जनताको त्यो खुल्ला आकाशमुनि बस्न बाध्य भएर दिनरात,घामपनि नभनी आफ्नो दिनचारय बिताएको अविरल नै छ |?????.

Related Articles

Back to top button
Close