News

काभ्रेमा बुद्धचित्तको माला लुटपाट गर्न गएको समूहमाथि प्रहरीले नियन्त्रणको क्रममा गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतका अनुसार काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको हो।

काठमाडौं। काभ्रेमा बुद्धचित्तको माला लुटपाट गर्न गएको समूहमाथि प्रहरीले नियन्त्रणको क्रममा गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतका अनुसार काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको हो।

बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै प्रहरीमाथि गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको काभ्रे प्रहरीले जनाएको छ।

अहिले घट्नास्थलमा प्रहरी पुगिसकेकको भएपनि थप विवरण भने प्रहरीले दिन चाहेको छैन। पानी परिरहेकाले सञ्चार सम्पर्क हुन कठिन भएको भन्दै प्रहरीले विवरण संकलन हुन कठिन भएको जनाएको छ।

Related Articles

Back to top button
Close