रुकुम घ’टनाका शुष्माकी आमा धरौटीमा छुटिन, यस्तो छ आमाको ब’यान
काठमाडौं,रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्या,न जाने गरी भएको घ,टनामा ३४ जनालाई प्र,तिवादी ब’नाएर मु,द्दा दा,यर गरिएको छ।
सोतीकी सुस्मा मल्ल ठकुरीसँग भएको प्रेम स’म्बन्धलाई विवाहमा प’रिणत गर्न भन्दै गत जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेकामध्ये ६ जनाको ह’त्या भएको थियो। यस घ’टनाको सो’धबुझ गर्नको लागि शुस्माको आमा लाई प्र’हरी का’र्यालय लगिएको थियो । उनि आज एक लाख ध’रौटीमा छु’टेकी छिन । उनि छु’ट्नु भन्दा पहिला उनले दिईएको बयान यस्तो रहेको छ ।
य’स्तो छ सुस्माकी आमाको ब’यान
जेठ १० गते नबराज बिकसमेतका केटाहरु मेरो घरमा आएको अ’वस्थामा नि’ज नबराज बिकलाई मैले जा’तिय बि’भेद हुने शब्द डु’म समेत भनि गा’ली गरे। त्यसपछि उनीहरु फ’र्केर गए।
नबराज बिकसमेतका के’टाहरुलाई मा’र्ने पु’र्ब यो’जना मेरो श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बर बहादुर मल्ललाई बो’लाई पि’छा ग’र्दै जाने क्र’ममा रुकुम चौ’रजहारी नगरपालिका वडा न ८ औल जिउला भन्ने स्था’नमा फे’ला पा’र्यौं।
त्यसपछि छे’का हा’ली ढु’ङ्गा हँ’सिया स’मेतले प्र’हार गरी भेरी नदीको किनारमा पु’र्याई नबराज बिक समेतलाई क’र्तब्य गरी मा’री भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कु’टपिट गरी नि’यन्त्रमा लिई घ’टना घ’टाएको सत्य हो।
मेरो छोरी परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) र नबराज बिकबि’च फे’सबुकमार्फत चि’नजान भएको र’हेछ। पटक पटक निज नबराज विक स’मेतका के’टाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ।
मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थु’तेर लै’जान केटाहरु लि’एर जान्छु’ भन्ने कुरा ग’रेको था’हा पा’ई मिति जेठ १० गते निज भतिजीलाई मैले फोन गरी बु’झ्दा निज नबराज बिकले मेरी छोरीलाई लै’जान केटाहरु ल्या’एर आ’उदैछ भन्ने थाहा पाएँ।
निज द’लित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बे’इजत हुने भएकाले बे’इजत हुनु भन्दा केटाहरु लि’एर आए नि’जहरुलाई मा’री दिए बिबाह हुन न’पाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मा’री दिने भनि घ’रपरिवारले स’ल्लाह गरि यो’जना ब’नाएका थि’यौं।
हामीले यो’जना बनाई बसेको अ’बस्थामा मिति जेठ १० गते अन्दाजी ५ बजेको समयमा मेरो छोरी घर भित्र टिभी हेरी ब’सिरहेको र म घर बा’हिर आँ’गनमा रहेको अ’बस्थामा नबराज बिक स’मेतका केटाहरु आ’एको दे’खेँ। नबराज बिकलाई तँ डु’म फेरि किन आ’ईस आज म’र्छस् भनि ध’म्की दिई गा’लिगलौज गरी क’राउँदै मेरो श्रीमानलाई फोन गरे।