News

बिहे गर्छु भन्दै ६ बर्ष सँगै बसेर अन्तिममा ग’र्भवती बनाएर केटा फ’रार: रु’दै युवती आइन मिडियामा

काठमाडौं,। पश्चिमी लाइफस्टाइल नेपालमा पनि भित्रीए संगै विभिन्न विकृति पनि भित्रिन थालेको छ । विशेष गरि शहरी क्षेत्रमा महिला पुरुष लिभिङ्ग टुगेदरमा बस्ने गर्दछन । त्यो रहर वा बा’ध्यता पनि हुन सक्दछ । यस्तै एक महिला लि’भिङ्ग टुगेदरमा बसेर पि’डित भएपछि मिडियामा आफ्नो पि’डा पोख्दै आएकी छिन । उनको नाम हो पबित्र थापा । करिब ६ वर्ष अगाडी कामको सिलसिलामा बुटवलमा भेट भएका उनीहरुको स’म्बन्ध मौलाउदै काठमाडौँको लिभिङ्ग टुगेदरमा पुगेको थियो ।

हुनत एक मन्दिरमा लगेर उनले सिन्दुर पनि लगाई दिएका थिए तर त्यो पबित्र र उनको श्रीमानलाई मात्र थाहा थियो । प्रेम स’म्बन्धमा रहेका उनीहरुको जीवन दिन बिद्दै जादा बि’ग्रदै गयो । यति सम्मकी पवित्राका अनुसार उनलाई कु टपि ट गर्न थाले । अहिले पवित्र दुई महिनाको ग’र्भवती छिन् ।

Related Articles

Back to top button
Close