News

अत्यधिक बर्षाका कारण गए राती आएको पहिरोमा पुरिएर यमबहादुरको मृत्युु फुलमाया घाइते

त्यस्तै एक जना घाइते भएका छन् । घाइते हुनेमा फुलमाया बिक रहेकी छन् । उनलाई उपचारका लागी पाल्पा लगिएको छ टना घटे लगत्तै गाउलेले उद्घारगरि गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । मृतक यमबाहादुरको शब सामुदायिक हस्पिटलमा राखिएको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।

Related Articles

Back to top button
Close